मेलबर्न । अष्ट्रेलियामा बस्दै आएका विद्यार्थी संजय सेन्चुरीले नयाँ कभर भिडियो सार्वजनिक गरेका छन् । संजयले चलचित्र ‘ए मेरो हजुर’ र ‘म यस्तो गीत गाउँछु’ को गीतलाई जोडेर कभर भिडियो बनाएका हुन् ।

‘बाबा फिल्म्स प्रोडक्सन’ ले बजारमा ल्याएको यस कभर भिडियोलाई अष्ट्रेलियामा छायांकन गरिएको हो । भिडियोमा सुशान्त योञ्जन, मन्दिरा शर्मा,र डिकेन लामाले अभिनय गरेका छन् ।

संजयले यस अगाडी पनि आफ्नै निर्देशन मार्फत कभर म्युजिक भिडियो ल्याइसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments