काठमाडाैँ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएका विद्यालयमा अध्ययन गर्ने छात्र/छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाईएको छ ।

जिल्लामा हुँदै नभएको विद्यालयका कक्षा १ मा अध्यनरत कुमार बस्नेत, कक्षा ४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका नाममा  आएको छात्रवृत्ति रकम अलपत्र परेको छ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा पुर्ण रुपमा अंगभंग भएका अभिभावका सन्तानलाई उपलब्ध गराइने छात्रवृत्ति रकम चण्डी ब्राईट फ्युचर बोर्डिङ स्कुलमा अध्ययनरत बालबालिकाका लागि आएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments