काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएपछि राष्ट्रिय सभागृहमा एकीकरण घोषणा कार्यक्रम भैरहेको छ ।

पार्टी एकीकरण घोषणा कार्यक्रममा सहभागी हुन आएका नेता तथा कार्यकर्ताले खचाखच भरिएको छ । अहिले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ ।

Comments

comments