काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०७५, ०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ ।

केन्द्रको वित्तीय समानीकरण अनुदान र समपुरक अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट सरकारले ल्याउने भएको हो ।

मन्त्रिपरिषदको बुधबारको १४ औँ बैठकले उक्त रकम बराबरको सिलिङ पठाउने तयारी गरेको छ ।

यसका लागि जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ ।

पुर्णकालीन बजेटका लागि अर्थ मन्त्रालयले केही दिनमै प्रदेशस्तरका सबै मन्त्रालयबाट बजेटसमबन्धी छलफल गरी सिलिङ माग गर्ने जनाईएको छ ।

सः शर्त र विशेष अनुदानपछि थप हुनेगरी सरकारले बजेट ल्याउने जनाईएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments