काठमाडौं । निजामति कर्मचारीले बजेटमार्फत तलब बृद्धिका लागि लबिङ गरिरहेका छन् । उनीहरु तलब नबढाईए सरकारविरुद्ध देशब्यापी आन्दोलनमा उत्रिने धम्की दिएका छन् ।
नि
जामति कर्मचारीको अधिकारित ट्रेड युनियनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो धम्की दिएको हो ।

युनियनले कर्मचारीको तलब बृद्धि हुनुपर्ने स्वेच्छिक अवकाश चाहनेलाई अवकाश दिनुपर्ने लगायत माग राखेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments