काठमाडाैँ । सुर्खेतबाट हुम्ला उडेको मकालु एयरकाे विमान सम्पर्कविहीन भएकाे छ। बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको हाे । विमानमा चालक दलका २ सदस्य मात्रै रहेकाे बताइएकाे छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments