काठमाडाैँ । लामाे प्रतिक्षाकाे घडीपछि सन्दिप लामिछाने अाइपिल खेल्ने भएका छन् । अाज केहीबेरमा हुने बैङ्लाेर बिरूद्धकाे खेलमा सन्दिप खेल्ने भएका हुन् । दिल्लीले अाफ्नाे अाधिकारिक ट्वीटर मार्फत अाजकाे खेलमा मैदानमा उत्रिने ११ खेलाडीकाे नाम सार्वजनिक गर्दै लामिछाने खेल्ने पुष्टी गरेकाे छ ।

Comments

comments