काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्वाधार विकासका विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

संयोजक भट्टराईले प्रतिनिधिसभाको विहीबारको बैठकमा बजेटमा समाजवादको ठूला कुरा भन्दा वित्तिय संरचना सुधारमा जोड दिनुपर्ने बताउनु भयो ।

नेता भट्टराईले पूर्व पश्चिम सडक , रेल मार्ग, जल मार्ग, हवाई मार्ग लगायत कुरालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनु भयो ।

उहाँले सामाजिक पूर्वाधार विना औद्योगिक अर्थतन्त्र नबन्ने धारणा व्यक्त गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments