काठमाडौं । फिल्म उद्योगको कारोबार पारदर्शी बनाउने बक्स अफिस प्रणाली  सरकारले साउन १ देखि लागू गर्ने भएको छ ।

बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो आम्दानीको सही हिसाब पाउनेछन भने कारोबार करको दायरामा समेटिनेछन् ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले तयारी अन्तिम चरणमा पुगेको जनाउँदै प्रक्रियामा नआउने फिल्म हललाई कारबाही गरिने बताइन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments