मेलबर्न । अष्ट्रेलियामा पढ्न आउने विदेशी विद्यार्थीहरुको लागि सबैभन्दा समस्या महशुस हुने भनेको यहाँका युनिभर्सिटीको चर्को शुल्क हो । तर यहाँका ती युनिभर्सिटीहरुले विदेशी विद्यार्थीहरुको लागि छात्रव्र्त्ति योजना पनि ल्याएका हुन्छन्। ती मध्ये उत्कृष्ट छात्रव्र्त्ति दिने युनिभर्सिटीहरु :

Australian National University

Curtin University

La Trobe University

Macquarie University

Monash University

University of Sydney

त्यस्तै अष्ट्रेलिया सरकारले पनि विदेशी विद्यार्थीहरुको लागि छात्रवृत्ति योजना ल्याएको हुन्छ । जुन यी लिंकमा भेट्न सकिन्छ :

Australia Awards

Overseas Student Health Cover (OSHC)

Endeavour Postgraduate Scholarship

International Research Training Program (RTP)

यी बाहेक Rotary International Peace Fellowship ले पनि विदेशी विद्यार्थीहरुको लागि विभिन्न छात्रवृत्ति योजना ल्याइरहेको हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments