काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।

विमानस्थलको धावन मार्ग चर्किएपछि विमानस्थल अवरुद्ध भएको बताइएको छ । विमानस्थलका अनुसार अहिले आन्तरिक तथा बाह्य दुवै उडान अवद्ध छ । विमान नियमित उडान हुन अझै केही समय लाग्ने बताइएको छ ।

Comments

comments