काठमाडौं । अहिलेको समयमा आफ्नो बच्चाबच्चीको नाम राख्दा अभिभावकहरुले या त कसैले प्रयोग नगरेको नाम खोज्छन् या त प्रसिद्ध व्यक्तिहरुसंग सम्बन्धित नाम खोज्छन्। नेपालको सन्दर्भमा हेर्दा पनि या त, अलि प्रयोगमा नआएका राम्रा अर्थ दिने नेपाली शब्दहरु या त अंग्रेजी नाम छनोट गर्ने चलन बढ्दै गएको छ ।

बालबालिकाहरु सम्बन्धि अन्तर्राष्ट्रिय अनलाइन बेबीसेन्टरले अन्तर्राष्ट्रिय रुपमा प्रयोग भएका २०१८ का उत्कृष्ट नामहरु सार्वजनिक गरेको छ। दमिरर अनलाइनले बेबीसेन्टरका ती नामहरुलाई सार्वजनिक गरेको हो ।

केटीको नाम  

एम्मा  Emma

अलिभिया Olivia

आभा Ava

इसाबेला Isabella

सोफिया Sophia

मिया Mia

अमेलिया Amelia

हार्पर Harper

चार्लोट Charlotte

मिला मिल

 

केटाको नाम

नोवा Noah

लगन Logan

ओलिवर Oliver

मेसन Mason

लुकास Lucas

इथन Ethan

एलैज Elijah

एइड़ेन Aiden

जेम्स James

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments