काठमाडौं । वरिष्ठ स्नायु शल्य चिकित्सक प्राध्यापक.डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति झन् जटिल बन्दै गएको छ ।

डा. देवकाटालाई उपचारको लागि ५ महिमा अघि बेलायत लगिएको थियो । बेलायतमा पनिा स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई शनिबार नेपाल फर्काएर बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ ।

डा देवकोटाको सघन कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । डा.देवकोटाको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको स्वास्थ्य ’स्थिर’ रहेको जनाएका छन् । तर उहाँमा देखिएकाे स्वास्थ्य समस्या भने सार्वजनिक गरेका छैनन् । डा. देवकोटालाई बेलायतस्थित् किंग्स कलेज अस्पतालमा पाँच महिना राखिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments