एजेन्सी । अफगानिस्तानको काबुलमा आज बिहान एक पछि अर्को गरी दुई आत्मघाती बम बिस्फोट हुँदा एएफपीका मुख्य फोटो पत्रकार र ३ अन्य पत्रकार सहित २१ को मृत्यु भएको छ ।

पाकिस्तानी गृह मन्त्रालयका प्रवक्ता वाहिद मजरूहले उक्त घटनाको पुष्टि गरेका हुन् । उक्त विस्फोटमा ४५ घाइते भएका छन् ।
पहलो विस्फोट स्थानीय समयानुसार विहान ८ बजे भएको थियो । आत्मघाती विस्फोटबाट त्यहाँको सरकारी सुरक्षा अनुसनधान विभागको बाहिरी भागमा क्षति पुगेको छ ।

पहिलो विस्फोटको १० मिनेट पछि दोस्रो विस्फोट भएको थियो । दोस्रो विस्फोटमा पत्रकारको समूह विस्फोटमा परेको थियो । हालसम्म विस्फोटको जिम्मा कसैले लिइसकेको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments