तेह्रथुमको आठराई संक्रान्ति बजारकी महिला ‘तेह्रथुमे ढाका कपडा’ बुन्नको लागि तान लगाउँदै । यहाँ महिलाले ढाका कपडा उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस

Comments