गाजा सिटी । दुई साताअघि इजरायली सुरक्षाकर्मीको गोली लागि घाइते बनेका एक प्यालेष्टिनी पत्रकारको निधन भएको छ ।

पत्रकार २५ वर्षीय अहमद अबु हुसेनको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । अप्रिल १३ मा स्थानीय रेडियोलाई समाचार संकलनका क्रममा उनलाई गोली लागेको थियो । इजरायली सीमा क्षेत्रमा प्रर्दशनको क्रममा एक महिना यता ४० जनाको ज्यान गुमाएका छन् । ५ हजार भन्दा बढी घाइते भएका छन् । एएफपी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments