काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीको बैशाख २८ गते हुने भ्रमणको मिति अनुमोदन गर्नुभएको छ ।

दुई दिने भ्रमणको तालिका बनाएर नेपाल आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुरको पनि भ्रमण गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments