चितवन । अरुको जीउन ज्यानको सुरक्षा गर्ने प्रहरीले नै युवतीलाई एसिड प्रहार गरेका छन् । ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले गोरखाकी २८ वर्षीया कल्पना श्रेष्ठलाई आइतबार एसिड हानेका हुन् ।

प्रहरी नायब निरीक्षक खनियाँले युवतीको अनुहार, जिउ र खुट्टामा एसिड छर्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालले बताउनु भयो । घटना लगत्तै प्रहरुी नायब निरीक्षक खनियाँ पक्राउ परेका छन् ।

युवतीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments