मेलबर्न । अष्ट्रेलियामा प्रचलनमा रहेको सिक्कामा महारानीको स्वरुप परिवर्तन हुने भएको छ ।

सिक्कामा महारानी एलिजावेश द्धितीयाको स्वरुपलाई मेकओभर गरिन लागेको हो । मेकओभरसहितको नयाँ सिक्का सन् २०१९ देखि प्रचलनमा आउने संघीय सरकारले जनाएको छ । हाल सन् १९९८ मा जारी गरिएको मुद्रा नै प्रचलनमा छ ।

Comments

comments