एजेन्सी। स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।

कोपा डेल रेको शनिबार भएको फाइनल खेलमा मा सेभिल्ला र बार्सिलोनाबीच भिडन्त भएको थियो। जसमा ५-० को अन्तरमा बार्सिलोनाले शानदार जित निकालेको हो ।

बार्सिलोनाले पहिलो हाफमा ३ र दोस्रो हाफमा दुई गोल गरेको थियो । जसमध्ये लुइस सुवारेजले दुई तथा लियोनेल मेस्सी, आन्द्रेइ इनिएष्टा र कोटिन्होले एकएक गोल गरे ।

सेभिल्लाले एथ्लेटिको मड्रिडलाई हराएर प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments