एजेन्सी। हार्टअट्याकलाई विशेष गरि खानपिनको बानीसंग जोड्ने गरिन्छ। तर जापानमा गरिएको एक अनुसन्धान अनुसार, व्यक्तिको सुत्ने बानीमा पनि हार्टअट्याकको सम्भावना रहेको हुन्छ।

उक्त अध्ययन अनुसार, राती निदाएपछि बीच-बीचमा एक्कासी ब्युँझिने व्यक्तिहरुमा हार्ट अट्याकको सम्भावना सबैभन्दा बढी हुन्छ।

सुतेपछि छिटो निदाउन नसक्ने वा निदाउनको लागि आधा घण्टा भन्दा बढी समय लाग्ने व्यक्तिहरुमा हार्ट अट्याकको सम्भावना ५२ प्रतिशत हुन्छ।

त्यस्तै, रातीमा ६ घण्टा भन्दा कम सुत्ने व्यक्तिहरुमा हार्ट अट्याकको सम्भावना २४ प्रतिशत हुन्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments