एजेन्सी । अष्ट्रेलियाको अबको नयाँ क्रिकेट प्रशिक्षक जस्टिन ल्यांगर हुने भएका छन् ।

राष्ट्रिय क्रिकेट प्रशिक्षकको रुपमा आउने भएका उनी पूर्व व्याट्सम्यान हुन् । ल्यांगरले अष्ट्रेलियाका लागि १ सय ५ टेष्ट क्रिकेट खेलिसकेका छन् ।

यस अघि अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट प्रशिक्षकमा ड्यारेन लेम्यानको थिए । गत महिना एक खेलको क्रममा भएको बल टेम्परिङ घटनापछि मुख्य प्रशिक्षकबाट लेम्यान पछि हटेका थिए ।

स्थानीय संचार मध्यमहरुका अनुसार, औपचारिक रुपमा ल्यांगरलाई शुक्रबार राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक घोषणा गरिने छ । क्रिकेट अष्ट्रेलिया सिएले शुक्रबार क्रिकेट बोर्डमा परिवर्तन ल्याउने छ । तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments