चितवन । नेकपा मा

ओवादी केन्द्रका अध्यक्ष पुष्वकमल दाहाल प्रचण्डले बुधवार मेघौलीमा माझी र मुसहर अल्पसंख्य समुदायका दुई बालबालिकालाई विद्यालय भर्ना गर्नु हुने भएको छ ।

अध्यक्ष दाहालले ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा बिहान ११ बजे भर्ना गर्ने कार्यक्रम छ । त्यसको लागि उहाँ मेघौली पुगिसक्नु भएको छ ।

अध्यक्ष दाहालको अभिभावकत्वमा दुई बालकहरुले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन् । मेघौलीको त्यस भेगमा अल्पसंख्यक माझी, बोटे र मुसहरको बाहुल्यता छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments