मेलबर्न। अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरुको रोजाईको विषय हो, व्यवस्थापन। बि.बि.ए तथा एम.बि.ए र सम्बन्धित विषय पढ्नेहरुको लागि पढाइ संगै यहाँ करियरको पनि राम्रो अवसर रहेको छ । यहाँ बैंकिंग क्षेत्रमा समेत व्यवस्थापनका विद्यार्थीहरुले आफ्नो करियर विस्तार गर्न सक्छन्।

अष्ट्रेलियामा बैंकिंग क्षेत्रमा उपलब्ध रोजगारी

Bookkeepers
Monetary experts
Evaluators
Individual monetary counselors
Advance officers
Gatherers
Bank employees
Purchasers
Treasurers
Spending experts
Individual Skills

यसको लागि शैक्षिक प्रमाणपत्र बाहेक आवश्यक योग्यता
– गणितमा उच्च दक्षता
– सकारात्मक सोंच र नहडबडाउने बानी
– बिजनेस सम्बन्धि रुचि र ज्ञान
– विश्वसनीय व्यक्तित्व
– समूहमा काम गर्न सक्ने
– हँसिलो अनुहार
– तटस्थ रहेर निर्णय गर्न सक्ने

बैंकिंग क्षेत्रमा कामको लागि अन्तर्वार्तामा जाँदा उक्त समयमा अष्ट्रेलियाको मुद्रा र बजार सम्बन्धि अध्ययन गर्नुहोस्। त्यस्तै अष्ट्रेलियाको आर्थिक अवस्था र सरकारी प्रयासहरुबारे जानकारी राख्दा उपयुक्त हुन्छ। अष्ट्रेलियामा बैंकहरुको स्थिति र त्यहाँका बैंकहरुको नियमबारे पूर्ण जानकार हुनुहोस्। अष्ट्रेलियामा बैंकमा म्यानेजर लेभलको पदमा रहने व्यक्तिले ९२,४८८ डलर सम्म कमाउन सक्छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments