मेलबर्न । विदेशमा रहंदा सबैभन्दा सम्झना आउने आमाको मुहार हो भने सबैभन्दा न्यास्रो लाग्ने पनि आमाकै माया हो। आमा को मुख हेर्ने दिन नजिकिदै गर्दा त्यो सम्झना र न्यास्रो अझै बढ्ने गर्छ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको लागि आमासंगको दूरी केही हदसम्म भएपनि घटाउनको लागि ‘केक टु नेपाल’ ले एउटा माध्यम बन्ने प्रयास गरेको छ। केक टु नेपालबाट अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहनुभएकी आफ्नी आमालाई केक तथा उपहार पठाउन सक्छन्। केक टु नेपालले आमाको मुख हेर्ने दिनको लागि विशेष योजना स्वरुप तीन दिनको लागि विशेष छुटको समेत व्यवस्था गरेको छ।

केक टु नेपालबाट काठमाडौं, पोखरा, चितवन, बुटवल , नवलपरासी आदि ठाउँहरुमा केक तथा उपहार पठाउन सकिन्छ।

आमाको मुख हेर्ने विशेष दिनको लागि विशेष अफर बुझ्न वा अर्डर गर्न +61-0452549850 मा सम्पर्क गर्न सकिन्छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

Comments

comments