बुटवल । बुटवलकाे भाटभटेनी सुपर मार्केटमा लागेको अागो नियन्त्रणमा अाएकाे छ । अाइतबार बिहान ४ बजे लागेकाे अागाे करिव चार घण्टापछि नियन्त्रणामा अाएकाे हाे ।

बुटवल भैरहवा नबलपरासी र कपिलवस्तुका दमकलले अागो नियन्त्रणमा लिएका हुन् ।

ईलेक्ट्रोनिक सामान भएका स्थानमा मात्र अागो लागेको पुष्टि भएकाे छ । क्षतिको बिबरण भने अझै एकिन नभएकाे प्रहरीले जनाएकाे छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments