एजेन्सी । बार्सिलोना इटालियन क्लब रोमासंगको खेलमा ४-१ ले विजयी भएको छ।

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा दुई आत्मघाती गोलको मद्दतमा बार्सिलोना विजयी भएको हो ।

नोउ क्याम्पमा भएको खेलको ३८ औं मिनेटमा रोमाका डेनियाले डि रोसीले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले एक शुन्यको अग्रता लिएको थियो ।

त्यसपछि जितको लागि कोस्टास मानोलास, जेरार्ड पिके र लुइस स्वारेजले १/१ गोल गरेका थिए ।

रोमाका लागि खेलको ८० औं मिनेटमा इडिन जेकोले गोल गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments