एजेन्सी । बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढी हत्या शृखंलाको नयाँ तथ्यांक सार्वजनिक भएको छ ।

कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी शहर न्युयोर्कभन्दा लन्डन अझै बढी असुरक्षित देखिएको हो ।

सन्डे टाईम्सले बेलायत र अमेरिकाको अपराध दर तुलना गर्दै बेलायतको राजधानीमा आधुुनिक ईतिहासमै पहिलो पटक बढी हत्या भएको तथ्यांक सार्वजनिक गरेको हो ।

यो बर्ष लन्डनमा ४८ जनाको हत्या भईसकेको प्रहरीले जनाएको छ ।

File Photo

Comments

comments