काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट पीडित धर्मपत्नी यशाेधा सुबदी श्रेष्ठकाे उपचारका क्रममा निधन भएकाे छ । अाफै अस्वस्थ रहेका मदन पत्नी वियाेगकाे पिडामा सम्हालिन नसकिने अवस्थामा छन् ।

मंगलबार पशुपति अार्यघाटमा जीवन संगिनी यसाेदाकाे दाहसंस्कारमा भावविह्वल बनेका मदनकृष्णले अार्यघाटबाट फर्केर फेसबुकमा अाफ्नी यसाेदालार्इ सम्झीएर चारपङ्ती कविता लेख्नुभएकाे छ । यसाेदाकाे रंगिन तस्विर राखेर पाेष्ट भएकाे मदनकृष्णकाे हृदयविदारक कविता यस्ताे थियाे-

“सबैले माया मारेर केभो
तिमी छंदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउंदा
आंसु छंदैछ नि मलाई स्यार गर्ने”

सबैले माया मारेर केभो
तिमी छंदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउंदा
आंसु छंदैछ नि मलाई स्यार गर्ने

Image may contain: 1 person, eyeglasses and closeup

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments