मेलबर्न । अष्ट्रेलियाको क्विन्सल्याण्डमा अपार्टमेन्टको बाल्कोनीबाट खसेर एक युवकको मृत्यु भएको छ।

२४ वर्षीय उनी Rydges Esplanade रिसोर्टको अपार्टमेन्टको सात तल्ला माथिबाट खसेका थिए।

प्रहरीले हत्याको आशंकामा कारबाही अगाडी बढाएको छ।

प्रहरीले सोधपुछको लागि १९ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको छ। घटना लगत्तै उनी पाखुरामा लागेको चोट लिएर अस्पताल पुगेका थिए।

स्रोत : सेभेन न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments