बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको बेवसाइट र मोबाइल एप सार्वजनिक गरिएको छ । मुख्यमन्त्रीको कार्यालयले बुधबार पत्रकार सम्मलेन गरी बेवसाइट र मोबाइल एप सार्वजनिक बारे जानकारी गराएको हो ।

बेवसाइट र मोबाइल एपले जनताका गुनासो सुन्न सजिलो हुने मुख्यमन्त्री शंकर पोखरेलले बताउनु भयो ।

‘सूचना र प्रविधिको यसको आवश्यकता थियो’ उहाँले भन्नुभयो, ‘यसले कार्यालयको काम कारवाहीलाई पारदर्शी बनाउँछ । सुसासन कायम गर्न मद्धत गर्छ । ’

http://www.shankarpokhrel.com/

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments