मेलबर्न । चितवन समाज अष्ट्रेलियाले चितवनसंग सम्बन्ध राख्ने अष्ट्रेलियावासीलाई सदस्यताको लागि आव्हान गरेको छ। समाजले सुचना प्रकाशित गरि आगामी ३१ मार्चसम्ममा सदस्यता लिनको लागि सबैलाई आव्हान गरेको हो।

उक्त सुचनामा आगामी ७ अप्रिलमा यस समाजको वार्षिक साधारणसभा हुने जानकारी समेत गराइएको छ। उक्त साधारण सभामा चितवन समाज अष्ट्रेलियाको सदस्यता लिएको व्यक्ति मात्र सहभागी हुन पाउनेछन्।

No automatic alt text available.

अष्ट्रेलियामा बस्ने चितवनका व्यक्तिहरुलाई एकताबद्ध गर्ने र विभिन्न कार्यक्रम तथा कसैलाई समस्या पर्दा हातेमालो गरि अगाडी बढ्ने उद्देश्यले समाजको स्थापना गरिएको हो ।

स्थापनाको उद्देश्य प्राप्तीको लागि यो संस्था सेवा नै धर्म हो भन्ने मूल नाराका साथ सक्रिय रुपमा अगाडी बढिरहेको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments