एजेन्सी । अर्जेन्टिनालाई स्पेनले ६- १ को भारि अन्तरले हराएको छ ।

स्पेनको मड्रिडमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले लज्जास्पद हार व्यहोर्नु परेको हो ।

उक्त खेलमा अर्जेन्टिना स्टार खेलाडी लियोनल मेसी विना मैदानमा उत्रिएको थियो ।

यसको भरपुर फाइदा लिंदै खेलको स्पेनी टिमका इस्कोले ह्याट्रिक गरेका थिए ।

७३ औं मिनेटमा लागो आस्पासले टिमका लागि पाचौं गोल गर्दा ७४ औ मिनेटमा इस्कोले व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई ६–१ को भारी अन्तरको जित दिलाएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments