काठमाडौं । पाँच तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भएपछि काठमाडांै भित्र मिनी कयासिनोका अवैध धन्दा फस्टाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख समेत रहनुभएका वरिष्ट प्रहरी उपरीक्षक विश्वराज पोखरेलले विशेष गरी तस्करी संलग्न व्यक्तिहरु जुवा खेल्न सक्रिय रहेको बताउनुभयो

उहाँले पछिल्लो एक महिनामा राजधानीका ३० वटा अवैध जुवाघरवाट दुई सय जना जुवाडे पक्राउ परेको परेको जानकारी दिनुभयो । उनीहरुको साथवाट प्रहरीले करीव २५ लाख रुपैया बरामद गरेको छ । ‘घर तथा कोठा भाडामा लिएर , होटल , रेष्टुराँ र रिसोर्ट बुकिङ्ग गरी पेसेवर रुपमा जुवा खेल्नेको संख्या बढेको छ’ परिसर प्रमुख पोखरेलले भन्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments