काठमाडौं। धनगढी प्रिमियर लिग (डीपीएल-२) क्रिकेट प्रतियोागिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ लाई गोल्डेन बुट प्रदान गरिने भएको छ।

यसको लागि आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता समेत गरेको छ।

आइतबार पत्रकार सम्मलेन गरी आयोजक धनगढी क्रिकेट एकेडेमीले सो कुराको जानकारी दिएको हो।

सम्मेलनमा गोल्डेन बुट सार्वजनिक समेत गरिएको थियो। डीपीएल -२ प्रतियोगिता चैत १७ गतेदेखि सुरु हुँदैछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments