एजेन्सी। सामान्यता: आमा भैसकेपछि महिलाको सुन्दरतामा कमी आउँछ भन्ने मान्यता छ। अझ ४०/५० उमेर कटेपछि त मानिस यत्तिकै पनि बूढो देखिन्छ। तर चीनकी एक महिलाले भने यी सबैलाई गलत सावित गरिदिएकी छिन् ।

चीनकी लिउ येलिन आफ्नो देशमा हट मदर नामले परिचित छिन्। उमेरले ५० कटेकी उनकाे बिकिनी अवतार भर्खरै सार्बजनिक भएकाे छ ।

यस्ता छन् फोटोहरु :

 

Comments

comments