एजेन्सी। सामान्यतया: कपाल काट्ने औजार भनेको कैंची नै हो।  तर रुसका एक बार्बरले साना बन्चरोहरुले कपाल काट्छन्।

ड्यानी इस्तोमीं नामका ती बार्बरले दुई हातमा एक-एक वटा साना आकारका बन्चरोहरु लिएर एकै पटकमा दुई जनाको कपाल काटिदिन्छन् । कपाल काटीदिदै गर्दा उनले हेर्न समेत हेर्दैनन्।

हफिंगपोस्टले उनको बारेमा समाचार बनाएर भिडियो राखेपछि त्यो समाचार भाइरल भैरहेको छ। केहीले उनको यो कला भनेका छन् भने, केहीले मूर्खता भएको र यो कामलाई तुरुन्त रोक्नुपर्ने बताईरहेका छन् । हेर्नुहोस् भिडियो :

Get your hair cut with an axe

This hairstylist cuts hair with an axe. 😳

Posted by HuffPost Life on Tuesday, February 20, 2018

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments