काभ्रे । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापति बनाइनु पर्ने बताउनु भएको छ ।

‘कांग्रेसलाई बलियो बनाउने हो भने उपसभापति मलाई नै बनाउनु पर्छ’ काग्रेस जिल्ला कार्य समितिद्वारा बुधबार आयोजित कार्यक्रममा उपनेता गच्छदारले भन्नुभयो, ‘धेरै पटक मुलुकको नेतृत्व गरेकाे कांग्रेसले यस पटकको निर्वाचनमा सर्वत्र पराजय व्यहोर्नु पर्यो । अब प्रतिपक्षमा सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments