एजेन्सी । अमेरिकामा एउटा चलचित्र हेरेर ४३ जनाको हृदयघातबाट मृत्यु भएको रहस्य खुलेको छ । १३ जना अस्पतालमा भर्ना भएका थिए ।

स्टेफन किङसको चलचित्र आइटी हेर्न हल पुगेका दर्शकहरुमा हृदयघात भएको अमेरिकी अनलाइनहरुले जनाएका छन् । यो गत वर्षको सेप्टेम्वरको घट्ना हो ।

चलचित्र हेरेका एक दर्शक भन्छन्–मलाई आफ्नो जिन्दगीमा यसअघि कहिल्यै यस्तो डर लागेको थिएन । आइटी चलचित्र हेरेपछि अचेल म बत्ती बालेरै सुत्ने गरेको छ’ ।

थ्रिलर चलचित्र हरेर दर्शकहरुमा हृदयघात हुन थालेपछि चलचित्रको प्रदर्शनीमै रोक लगाइएको थियो ।

Comments

comments