आज  वि.सं.२०७१ साल असोज ७ गते। मंगलबार।
सन् २०१४ सेप्टेम्बर २३ तारिख। नेपाल संवत् ११३४ ञलागा।
प्लवङ्ग संवत्सर। दक्षिणायन। शरद ऋतु।
आश्विन कृष्णपक्ष, चतुर्दशी तिथि, बिहान ९:२२ बजेउप्रान्त अमावश्या।

दर्श श्राद्ध, अमावश्या श्राद्ध, पितृ विसर्जन, निशि बार्ने औंसी।

==================================

राशी राशिफल
1 घरेलु समस्याले सताउला
2 दाम्पत्य सुख
3 यात्रामा लाभ
4 अप्रिय समाचार
5 पारिवारिक सहयोग
6 धन आर्जन
7 पराक्रम बढ्ने
8 बैदेशिक क्षेत्रबाट लाभ
9 असमझदारी बढ्ने
10 ब्यापारमा सफलता
12 मान प्रतिष्ठा बढ्ने
12 कामको  जिम्मेवारी बढ्ने
Please follow and like us:

Comments