लामो समयदेखि आमरण अनसनमा बसेका नन्दप्रसाद असधिकारीको मृत्यु भएको छ ।

चिकित्सकले मृत्यु भएको घोषणा गरिसकेका छन् । अस्पताल स्रोतका अनुसार परिवारलाई जानकारी गराइएको छैन । अहिले भेट्न अधिकारकर्मी पुगेका छन् । अधिकारी दम्पत्ति छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै ११ महिनादेखि आमरण अनशनरत थिए ।

वीर अस्पतालमै अनसनरत अधिकारीको आज ४ बजेर २४ मिनेटमा मृत्यु भएको अस्प्तालले जनाएको छ ।

Please follow and like us:

Comments