काठमाडौं । चालु आर्थिक बर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारलाई विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ । कारोबारमा समाचार छ ।

विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भईरहेको सरकारलाई ४ खर्ब बढीको गैरबजेटरी माग आएपछि उसले विभिन्न शीर्षकमा खर्च कटौती गर्ने भएको हो ।

अर्थ मन्त्रालयले ईन्धन मर्मत, कार्यालय सामाग्री, सेवा तथा परामर्श र भ्रमणलागायतका खर्चमा नियन्त्रण गर्ने तयारी गरेको छ ।

Comments

comments