एजेन्सी। अहिले इन्स्टाग्राममा राखिएका युवतीहरुको फोटोमा अलग्गै किसिमको आँखीभौंको आकार देख्न सकिन्छ। त्यस्तो आँखीभौंलाई नाम दिइएको छ , ‘ फिसटेल आँखीभौं’ ।

फिसटेल आँखीभौंमा आँखीभौं माछा आकारको हुन्छ । कसरि बनाउन सकिन्छ त फिसटेल आँखीभौं ? हेर्नुहोस् यो भिडियो :

Comments

comments