काठमाडौं। पर्साकी सिमरन स्याङ्बोले मिस तामाङको उपाधी जित्न सफल भएकी छिन् । मिस तामाङको यो ११ औं संस्करण हो।

नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रूपमा शनिबार काठमाडौँमा आयोजना गरेको मिस तामाङमा फस्ट रनरअपमा इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा र सेकेण्ड रनरअपमा फोटो भ्युवर काठमाडौँकी कुञ्छान लामा भए।

तस्वीर: स्वौजन्य–नेत्र तामाङ, रासस

Comments

comments