मेलबर्न । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले दक्ष पेशाको सूचीबाट केही पेशाहरु हटाएको छ। कटौती भएका पेशाहरुमा नर्सिङ्ग, फाइनान्स म्यानेजर लगायत छन् ।

२७ फेब्रुअरी देखि यी पेशा सधैको लागि नभएर केही अवधीको लागि मात्र हटाइएको राज्य सरकारको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ ।

वेबसाइटमा उल्लेख भएअनुसार, EOIs, BSMQ अत्यन्तै धेरै भएकोले हाललाई यी पेशा सूचीबाट हटाइएको हो।

सूचीबाट हटाइएका पेशाहरु :

254412 Registered Nurse (Aged Care)
254413 Registered Nurse (Child and Family Health)
254414 Registered Nurse (Community Health)
254415 Registered Nurse (Critical Care and Emergency)
254416 Registered Nurse (Developmental Disability)
254417 Registered Nurse (Disability and Rehabilitation)
254418 Registered Nurse (Medical)
254421 Registered Nurse (Medical Practice)
254422 Registered Nurse (Mental Health)
254423 Registered Nurse (Perioperative)
254424 Registered Nurse (Surgical)
254425 Registered Nurse (Paediatric)
254499 Registered Nurse nec
  • 132211  Finance Manager
  • 141111 Cafe or Restaurant Manager – visa subclass 190
  • 141111 Cafe or Restaurant Manager (visa subclass 489)

Comments

comments