‘एयरोप्लेन’ थिममा तयार पारिएको भनिएको बहुचर्चित  रियालिटी सो लिएर सलमान आइतबार देखि कलर्स टेलिभिजनमा देखिएका छन् | हरेक बर्ष सेप्टेम्बर महिनामा सुरु हुने ९० दिन लामो यस रियालिटी सो मा सहभागीहरुलाई बन्द कक्ष भित्र दैनिक क्रियाकलापमा प्रतियोगीको रुपमा सामेल गरिन्छ | २१ सेप्टेम्बरमा प्रीमियेर भएको यसपटकको सो मा सलमान पाइलटको पहिरनमा उत्रिएका छन् | एयरप्लेन थिममा बनेको यसपटकको बिग बोस सिजन ८ ले १२ यात्रीका साथमा उडान भर्ने जनाइएको छ | यद्यपि अरु थप ३ सदस्यहरु पनि थपिने छन् जसलाई  ‘सीक्रेट सोसायटी’ रुपमा गोप्य राखिएको छ | सो को सुरुवात गर्दै सलमानले भर्खरै प्रदर्शनमा आएको चलचित्र “किक” को गीतमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए | 

यसपटकको बिग बोसमा फेसन , टिभी र फिल्मी दुनियाँका यात्रुहरु रहने छन् | बिग बोसका सहभागी यस्ता छन् :-

 

ग्लैमर गली: डायांड्रा सोरेस ( मोडल) , सुशांत दिग्विकार (मिस्टर गे इंडिया-2014), नतासा स्टैनकोविक

diandra-soares_092214053238

sushant-dijvijikar_092214053349

natasha-stankovic_092214053349

मायानगरी: उपेन पटेल, सोनाली राउत, आर्य बब्बर, मिनिषा लांबा

upen-patel_092214053349

sonali-raut_092214053349

arya-babbar_092214053238

minisha-lamba_092214053238

टीवीपुर: करिश्मा तन्ना, सोनी सिंह, प्रणीत भट्ट, सुकृति कंडपाल, गौतम गुलाटी

karishma-tanna_092214053238

soni-singh_092214053349

parneet-bhatt_092214053349

sukirti-kandpal_092214053349

 तस्विर: आजतक

Comments

comments