काठमाडौं । मन्त्रिपरिषद वैठकले मन्त्रालयको संख्या १८ मा सीमित गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद वैठकले ३१ मन्त्रालयलाई घटाएर प्रधानमन्त्री कार्यालय सहित १८ वटामा सीमित गर्ने निर्णय गरेको हो । सहित मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ ।

मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य सल्लाहकारमा एमाले नेता विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । रिमाल ओली पहिलो पटक प्रधानमन्त्री भएका समयमा पनि मुख्य सल्लाहकार बनेका थिए ।

Comments

comments