मेलबर्न। अष्ट्रेलियाको आकर्षक पक्ष भनेको समुद्री किनार पनि हो । गर्मीको मौसममा आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत अष्ट्रेलियाको विभिन्न राज्यमा रहेका समुद्री किनारहरुमा रमाईरहेका भेटिन्छन् ।

ट्रिप एड्भाइजर २०१८ ले आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा अष्ट्रेलियाका उत्कृष्ट समुद्री किनारको सूची सार्वजनिक गरेको छ। उक्त सूची अनुसार सिड्नी स्थित ‘म्यानली बीच’ सबैभन्दा उत्कृष्ट समुद्री किनारमा परेको छ । यस्तो छ सूची :

TripAdvisor’s 2018 Travellers’ Choice Awards – Top 10 Australian beaches

  1. Manly Beach — Sydney, NSW
  2. Surfers Paradise Beach — Surfers Paradise, QLD
  3. Whitehaven Beach — Whitsunday Island, QLD
  4. Noosa Main Beach — Noosa, QLD
  5. Bondi Beach — Sydney, NSW
  6. Four Mile Beach — Port Douglas, QLD
  7. Cable Beach — Broome, WA
  8. Mooloolaba Beach — Mooloolaba, QLD
  9. Burleigh Heads Beach — Burleigh Heads, QLD
  10. Turquoise Bay — Exmouth, WA

Comments

comments