एजेन्सी । व्यस्त दैनिकी र नयाँ सूचना प्रविधिको विकासले गर्दा मानिसहरुले बजार जानुलाई पनि झन्झटिलो मान्न थाले। यो कुरालाई ‘क्याच’ गर्दै विभिन्न अनलाइन सपिङ्ग साइटहरु बजारमा आउन थाले। अहिले अनलाइन सपिङ्ग एउटा फेशन नै बनिसकेको छ । अनलाइन सपिङ्ग गर्दा आफूले वेबसाइटमा रोजेकै सामान पाइन्छ त ? अथवा, सामान देखेपछि हामीले त्यो सामानको बारेमा आशा राखेका छौं, त्यो ठ्याक्कै त्यस्तै हुन्छ त ? यहाँ सामाजिक संजालमा पोस्ट गरिएका क्याप्सन सहितका केही फोटोहरु राखिएको छ। जसले अनलाइन सपिङ्ग गर्नको लागि दोधारमा पारिदिन सक्छ।

When you ordered dishes from AliExpress:

© FaderX/pikabu

© FaderX/pikabu

I was promised a “huge” bear.

“So much disappointment for my $90.”

“Oh, yes! I look great!”

© elincmoen/instagram

It’s a beautiful bouquet!

“The cat Buddha I ordered for my friend vs what Amazon actually delivered.”

“So I ordered a chair for my room from Amazon, and this is what I got.”

“It looks exactly the same on me.”

“I got my jeans. Is this a joke?”

The reality can be very cruel.

 

Comments

comments