एजेन्सी। एक महिला एक्स- रे मेसिनमा चढेपछिको तस्बिर अहिले मिडियाहरुमा फैलिरहेको छ। यो घटना चीनमा घटेको हो।

गत आइतबार एक यात्रा गरिरहेकी एक महिलाले आफ्नो झोलाहरु जांचको लागि एक्सरे मेसिनमा राखीन् । तर झोलाबाट केही नचोरियोस् भन्ने उद्देश्यले उनी आफू पनि झोलाहरु संगै एक्स-रे मेसिन भित्र पसीन् ।

xray

एक्स-रे प्रिन्ट भएपछी उनको हर्कत खुलेको हो। यसपछि झोलाहरु सुरक्षित रहने र विकिरणले गर्दा मानिसमा एक्स-रे ले असर गर्ने भन्दै मानिसहरुलाई एक्स-रे मेसिनमा नजान सार्वजनिक सूचना जारि गरिएको छ।

Comments

comments